पोखरा भदौ २१/ पोखरा महनगरपालिका वडा नम्बर ५ मा रहेको धर्मस्थली बचत तथा ऋण सहकारी संस्थाको बार्षिक साधरण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आगामि कार्यकालको लागि शारदा बहादुर थापाको अध्क्षतामा ९ सदस्यी सञ्चालका समिति र ३ सदश्यीय लेखा समिति गठन गरेको छ। पुरुपोत्तम प्रसाद पराजुली संयोजक शिव प्रसाद भण्डारी र केदारनाथ बराल सदश्य रहनुभएको निर्वाचन समितिले उपाध्क्ष मैयादेवी पराजुली सचिव बसन्तराज
गौतम कोषाध्क्ष बसन्त प्रसाद पराजुली सदश्यहरुमा शारदा तिमिल्सीना आचार्य केदार प्रसाद पराजुली राजेन्द्र प्रसाद भट्टराई र जगन्नाथ गौतम, लेखा संयोजक हुमलाल लामिछाने,सदश्यमा टिकाराम भन्तना र खेमराज कोइरालालाई निवाचित गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा ५ वडा अध्क्षय बिष्णु प्रसाद बराल रहनु भएको थियो ।नारायण प्रसाद गौतमको अध्क्षतामा भएको कार्यक्रममा स्वागत मन्तवय उपाध्क्ष मैयादेवी पराजुलीले शुभकामना मन्तब्य संस्थापक अध्यक्ष कृष्णमणि भुत्र्यालले दिनु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद कोइरालाले संचालन गनु भएको साधरण सभाले अध्यक्ष्को लेखा समितिको सचिवको कोषाध्यक्षको प्रतिवेदन सहित पारित गरेको प्रबन्धक कृष्ण प्रसाद पराजुलीले जनकारी दिनुभयो।

