गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएशनकाे रक्तदानमा ३६ युनिट रगत संकलन सोमबार, आश्विन २०, २०८२ पोखरा, २० असोज । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएशन नयाँबजार, पोखराको ३२ औं वार्षिक उत्सवको अवसरमा साेमबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । प्रमुख अतिथि एशोसिएशनका प्रेस ...