जाडो बिदामा बिद्यार्थीका लागि फ्रीडम ट्रेनिङ्ग सेन्टरमा उद्घोषण तथा भाषणकला तालिम बुधबार, माघ ०८, २०८२ पोखरा, माघ ७/ पोखराको सृजना चोकमा रहेको फ्रीडम ट्रेनिङ्ग सेन्टरमा अनुभव आदनप्रदान तथा प्रमाणपत्र बितरण कार्यक्रम सम्पन्न भएको छ । १० दिनसम्म सञ्चालन भएको उक्त उद्घोषण तथा भाषणकला तालिम लिएका २१ जना ब...