गोरखा, असोज २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन्।
हालै मात्रै एमाले प्रवेश गरेको मियाँले गोरखा २ मा पुगेर प्रचण्डविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन्।