काठमाडौं,असोज २२ । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पहिलो संविधानसभाका सदस्य बालकृष्ण ढुंगेलको निधन भएको छ ।
नेकपा एमालेका एक नेता नानीबाबु बुढाथोकीका अनुसार घरकै बाथरुममा लडेर उनको निधन भएको हो...
काठमाडौं, २१ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू गोरखाबाटै चुनाव लड्ने बताएका छन् । अहिले बेलुका बसेको पदाधिकारी बैठकमा उनले यस्तो बताएका हुन् ।
“म गोरखाबाट चुनाव लड...
काठमाडौं, २१ असोज । प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार समानुपातिक तर्फको निर्वाचनका लागि ४ करोड ५५ ह...
काठमाडौं, २१ असोज । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मा पहिरोले ध्यान केन्द्र पुरिंदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।
नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान...
काठमाडौं, २१ असोज । नेकपा एमालेकी नेतृ गंगा चौधरी (सत्गौवा)ले स्वतन्त्र उम्मेदवारी दिने भएकी छिन्।
उनले आफू स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन्।...