चर्चित गायक राजेशपायल राई बने अबिवाहित पिता ! आइतबार, आश्विन १६, २०७९ काठमाण्डौ,असोज १६ । नेपालका चर्चित गायक राजेशपायल राई छोराको पिता बनेका छन्। उनले अहिलेसम्म विवाह गरेका छैनन्। यद्यपी उनी केही समयदेखि साङबुङ राई नामकी युवतीसँग लिभइनमा थिए। उनीहरुको सन्तानको रु...